एमाले अध्यक्ष ओली झापा जाँदै भोलि

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि शुक्रबार झापा जाने भएका छन् । झापामा उम्मेदवारी दर्तापछि केही दिन कार्यकर्ता र मतदातासँग भेटवार्ता गरेका ओली हाल काठमाण्डुमा छन् । काठमाण्डुमा रहँदा ओलीले काठमाण्डु–झापा सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गरेका थिए । काठमाण्डुमा बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका ओली शुक्रबार झापा जाने भएका…