काठमाण्डु – नेपालको दूरसञ्चार क्षेत्रको विकासमा हुवावे विगत २ दशकदेखि सक्रिय छ । विशेषगरी टुजी, थ्रीजीदेखि फोरजीसम्मको सेवा विस्तारका लागि हुवावेले नेपालका टेलिकम कम्पनीसँगको सहकार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । त्यसबाहेक डाटा सेन्टर, आईसीटी पूर्वाधार, नेटवर्क निर्माण र स्मार्टफोनका साथै कम्जुमर इलेन्ट्रोनिक्सका क्षेत्रमा पनि उल्लेख्य योगदान दिएको छ । पूर्वाधार विकाससँगै हुवावेले युवा…