नेपालमा शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्धारा अत्याधिक बल प्रयोगः एम्नेस्टी इन्टरनेसनल

काठमाण्डु – एम्नेस्टी इन्टरनेसनलले २०२०–२०२१ को प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेसनलले बुधबार प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा हुदै आएका शान्तिपुर्ण प्रदर्शनमा अत्याधिक बल प्रयोग हुने गरेको बताएको छ । नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा प्रदर्शनकारी तथा अधिकारकर्मीहरुमाथि अत्याधिक बल प्रयोग गरी हिरासतमा लिने काम गर्दै आएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा नेपाल…