केन्ट आरओको नयाँ वर्ष अफरमा के–के छन् ?

काठमाण्डु – ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालीको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आरओले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै “स्वछ पानी, सुन्दर जिन्दगानी साथमा थुप्रै उपहार पनि यो नव वर्ष मनाऔं…