काठमाडौं - शिखरापुर सामुदायिक सिकाइ केन्द्रले दिगो हात धुने स्टेशन निमार्ण गरी दक्षिणकाली नगरपालिकालाई आईतबार(आज) हस्तान्तरण गरेको छ । केन्द्रले दक्षिणकाली नगरपालिकाभित्रका १३ स्थानमा दिगो हात धुने स्टेशन निर्माण गरेर आईतबार एक कार्याक्रमबीच नगरपालिकालाई हस्तान्तरण गरेको हो । नगरपालिकाका प्रमुख मोहन बस्नेतले आज दिगो हात धुने स्टेशनको उद्घाटन गरेका हुन् । कोरोना भाइरसको संक्रमण फैलिरहेका…