नेपालमा १३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं – नेपालमा एकै दिन २४ जना कोरोना संक्रमित थपिएका छन् । बिहान मात्र ११ जनामा कोरोना पुष्टी भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अघि कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका– ७ का १५, १९, २३,…