काठमाडौं - आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति ल्याएसँगै आईतबारदेखि विभिन्न प्रयोजनका लागी तोकिएको समयभित्र सवारी साधन सञ्चालन गर्न पाइने महानगरीय ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले…