नेपालमा कोरोना संक्रमणदर घट्दै, संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जना पीसीआर र ३ुय २२ जनाको एन्टीजेन परीक्षण गर्दा ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख…