काठमाण्डु – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ढुवानीका गाडीमा जोर बिजोर प्रणाली लागू गरेको छ । बजारमा हुने भिड रोक्न तरकारी लिन जाने गाडीमा जोरबिजोर प्रणाली लागू गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । जोर गते जोर नम्बरका गाडी र बिजोर गते बिजोर नम्बरका गाडी चल्ने छ । यस्तै, तरकारी लिन…