पाटनमा कोरोना आशंका गरिएका युवकको मृत्यु

काठमाडौं – ललितपुरको पाटन अस्पतालमा कोरोना आशंका गरिएका एक जना बिरामीको मयत्ु भएको छ । भारतीय सेनामा कार्यरत धादिङका युवकको पाटन अस्पतालमा आईसियूमा उपचार भइरहेको अवस्थामा मृत्यु भउको हो । चैत १४ गते नेपाल आएका उनलाई उच्च ज्वरो आएपछि पाटन अस्पताल पुर्याइएको थियो । अस्पतालले कोरोनाको आशंकामा उनलाई आइसोलेसनमा राखेको थियो । उनलाई कोरोना संक्रमण…