दुवईबाट आएका युवकको क्वारेन्टाइनमा मृत्यु, रिपोर्ट आउन बाँकी

काठमाडौं - कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंका गरिएका एक युवकको मृत्यु भएको छ ।  कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंका गरिएका रुपन्देहीका ३४ वर्षीय एक युवकको आईतबार (आज) मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवल धागो कारखानास्थित विशेष अस्पतालमा उपचारकै क्रममा मध्यान्ह उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल…