भरतपुरमा कतार एयरवेजबाट आएका पाँचसहित ११ जनाको ‘रिपोर्ट नेगेटिभ’

चितवन – भरतपुर कोरोना विशेष अस्पतालमा ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कतार एयरवेजबाट आएर भर्ना भएका ५ जनासहित ११ जनाको स्वाब बिहीबार काठमाडौं पठाइएको थियो । उनीहरूको स्वाब परीक्षणको रिपोर्ट आएपछि घर पठाउन लागिएको अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिए । अस्पतालले नयांँ भर्ना भएका ४ जना बिरामीको स्वाब परीक्षणका लागि शनिबार…