एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) संक्रमणकै कारण बेलायतमा एकै परिवारका दुई जनाको निधन भएको छ । बेलायती अनलाइन द सनका अनुसार हिथ्रो अन्तर्राष्ट्रिय विमास्थलको अध्यागमन कार्यालयमा कार्यरत नेपाली मूलका ६१ वर्षीय सुधीर शर्माको बुधवार मृत्यु भएको हो । त्यस्तै २४ घण्टाभित्र नै उनकी छोरी त्यहाँको फार्मासिस्ट पूजाको मृत्यु भएको हो । शर्मा हिथ्रो विमानस्थलको टर्मिनल…