मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने अभियुक्त साधारण तारेखमा रिहा

वीरगंज – मुस्कान खातुन एसिड प्रहार गर्ने एक जना अभियुक्त साधारण तारेखमा रिहा भएका छन् । त्रिभुवन माविको कक्षा ९ मा अध्ययनरत मुस्कान एसिड आक्रमणपछि हालसम्म काठमाडौंमा उपचाररत छिन् । जिल्ला अदालतले घटनाका अभियुक्त समसाद मियाँ वैशाख १४ गते पुनः अदालतमा हाजिर हुनेगरी रिहा भएका हुन् । समसादलाई उनकी आमा हसिना खातुनले सहीछाप गरी जिम्मा…