लण्डनमा कोरोना संक्रमणबाट चितवनका प्रशान्त अर्यालको मृत्यु

कठमाडौं – कोरोना भाइरस संक्रमणबाट लण्डनमा अर्का एक जना नेपालीको मृत्यु भएको छ । गत सोमबार बिहान निधन भएका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमण भएको अस्पतालले पुष्टी गरेको हो । लण्डनमै रहेका मृतक अर्यालका नातेदार पदम कार्कीका अनुसार बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएकोे जानकारी गराएको हो । यसअघि…