आज कोरोना पुष्टि भएका युवासँग होटलमा बस्नेको खोजि गरिने

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज (बुधबार)कोरोना भाइरस संक्रमण पुष्टि भएका युवा घादिङका रहेको जानकारी दिएका छन् । मन्त्री ढकालले आज पत्रकार सम्मेलन गर्दै चैत्र ६ गते कतारबाट आएका ती युवा धादिङको रहेको बताएका हुन् । कतारबाट आएका उनी होटलमा बसेका थिए । तर मंगलबार उनलाई ज्वरो आएपछि टेकु अस्पताल पुगेका थिए ।…