काठमाण्डु- ‘आजको डिजिटल एवं प्रविधिको युगमा पनि स्वास्थ्य उपचारबारे के चिन्ता भो र ? जताततै अस्पताल, जताततै डाक्टर’–यस्तो हुनसक्छ, हाम्रो सामान्य सोचाई । तर, स्वास्थ्य उपचारको विषयलाई कसैले पनि हल्का रुपमा लिनु हुँदैन । र, सबैभन्दा जान्नुपर्ने कुरा त उपचारका लागि कस्तो ठाउँ वा कुन् उपचारविधि रोज्ने भन्ने हो । लाखौँ खर्च गरेर पनि सफल…