काठमाण्डु – नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार बिहान सशस्त्र प्रहरीले चलाएको गोली लागेर नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको हो । गोली लागेका उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा गोली लागेको बताइएको छ। सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश…