लकडाउन बढाउने सरकारको तयारी

काठमाडौं-  सरकारले लकडाउन बढाउने तयारी थालेको छ । गृहमन्त्रालयमा आइतबार गृहमन्त्री रामबहादुर थापा’बादल’ को अध्यक्षतमा बसेको बैठकमा लकडाउन बढाउनेबारे छलफल भएको हो । वैठकमा गृहसचिव महेश्वर न्यौपाने परराष्ट्र सचिव शंकरदाश वैरागी, नेपाली सेनाका रथी प्रभुराम शर्मा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत उपस्थिति रहेको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले लकडाउन बढाउनुपर्ने…