सुदूरपश्चिम सम्पर्क कमिटीले गर्‍यो मजदुर र विद्यार्थीलाई राहत बितरण

काठमाडाैं - महामारी कोरोना संक्रमणको क्रममा सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा कामको सिल्सिलामा काठमाडाैं उपत्यकामा  डेरा गरी बस्ने विद्यार्थी र मजदुर बर्गलाई नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले राहत बितरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले कामको सिल्सिलामा काठमाडाैं उपत्यकामा  डेरा गरी बस्ने १५० जना  भन्दा बढी विद्यार्थी र…