वीरगञ्ज – वीरगञ्जमा एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ । वीरगंज–३ छपकैयाका ३६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालमा ती युवकको थ्रोट स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । उनको रिपोर्ट केहीबेर अघि मात्र आएको छ । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले संक्रमित युवकलाई अस्पतालको…