मुख्यमन्त्री शाही र विद्युत प्राधिकरणका निर्देशक घिसिङबीच भेट

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गबीच शनिबार भेटवार्ता भएको छ । कर्णाली उत्सवमा कुडा कर्नालीका तेस्रो संस्करणमा झरो उज्यालोको खरो बहसमा सहभागी हुन आएका घिसिङ्ग र मुख्यमन्त्रीबीच भेट भएको हो । भेटका क्रममा कर्णालीमा विद्युत प्रसारण लाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको मुख्यमन्त्री…