बाँस्कोटाको ७० करोड घुसको अडियो सार्वजनिक गर्ने मिश्र भन्छन्ः म भागेको छैन, जापानबाट आउँदैछु

काठमाण्डु – तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घुसको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रले आफू उक्त मुद्धाबाट नभागेको दाबी गरेका छन् । सेक्युरिटी प्रिन्टिङ्ग प्रेस प्रकरणमा बाँस्कोटाले ७० करोड घुस मागेको अडियो बाहिरिएको थियो । उनले सोही प्रकरणमा पदबाट राजीनामा दिनु परेको थियो । उनले केही सञ्चचारमाध्यममा अडियो सार्वजनिक गरेर मिश्र मुद्धा कमजोर पार्न भागेको…