स्वास्थ्य मन्त्रालयले माग्यो डाक्टर र नर्स

काठमाण्डु – सरकारले कोरोना भाइरसको संक्रमण तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वयंसेवकको माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना प्रकाशित गर्दै कोरोना नियन्त्रणका लागि आवश्यक जनशक्ती माग गरेको हो । मन्त्रालयले चिकित्सक, नर्स, प्यारमेडिक्स र सेवानिवृत स्वास्थ्यकर्मीहरुको माग गरेको छ । कोरोना रोगको उपचारका लागि अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुको आइसोलेसन…