संखुवासभाबाट दमक जाँदै गरेको बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो (अपडेट)

संखुवासभा - सङ्खुवासभामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मादी नगरपालिका–६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो । पाँच जना घाइते भएका छन् । झापाको दमकतर्फ जाँदै गरेको बस आज बिहान…