काठमाण्डु – व्यावसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । १५ दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । न्यौपानेको ४७ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा विराट अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा जटिलता उत्पनन्न भएपछि ४ दिन अगाडि उनलाई भेन्टिलेटरमा राखिएको थियो । न्यौपाने नेकपा…