काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाईको आजको बहस सकिएको छ । संवैधानिक इजलासमा जारी बहस आइतबार हुनेछ । संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको हो । अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठलाई संवैधानिक…