काठमाण्डु – छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमणको दोस्रो लहर फैलिन थालेपछि नेपाल फेरी झस्किएको छ । भारतमा महाराष्ट्र, गुजरात, राजस्थान, पन्जाब र केरलालगायत ठाउँहरुमा संक्रमण तीव्र गतिमा कोरोना संक्रमण फैलिन थालेपछि खुल्ला सीमाका कारण नेपाल पनि प्रभावित हुने अनुमानहरु गर्न थालिएको छ । आजभन्दा एक वर्षअघि नेपालमा कोरोना संक्रमित फेला पर्न थालेपछि आजकै दिन (चैत्र…