चैत ९ गतेबाट यी १७ वटा कार्यालय मात्र खुल्ने (नामसहित)

काठमाडौं – विश्वव्यापी महामारीको रुप लिइरहेको नोबेल कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोेगिन सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सरकारी, निजी कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्रीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने बताएका हुन् । कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला सरकारले विभिन्न १७ अत्यावश्यक कार्यालय मात्रै खोल्ने…