इटालीमा एकै दिन ७९३ को मृत्यु

एजेन्सी - कोरोनाभाइरसको संकटसँग पुरै विश्व जुझिरहेको छ । इटालीमा एकै दिनमा ७९३ को मृत्यु भएको छ । यो खतरनाक संक्रमणबाट विश्वभरीमा हालसम्म १२,००० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । साढे २ लाख मानिस यो बिमारीको चपेटामा आएका छन् । सुखद समाचार के छ भने चीनमा लगातार पछिल्लो तीन दिनसम्म घरेलू संक्रमणका कारण कोरोनाको…