काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभावले काठमाडौं बाहिर जाने यात्रुहरुको सहजताका लागि यती एअरलाइन्सले आफ्ना उडानहरुमा टिकटको मूल्य सस्तो बनाएको छ । भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराको लागि हामीले टिकटको मूल्य घटाएका छौं । साथै, निम्नलिखित लागू गरिएका शुल्क बाहेक पनि न्यूनतम मूल्यका टिकटहरु खरिद प्राथमिकताका आधारमा उपलब्ध रहिरहने छ । संस्कृति, पर्यटन…