लकडाउन प्रभाव :उपत्यकाका सडक सुनसान

काठमाडौं - नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले आज मंगलबारदेखि एक हप्ताका लागि देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बेलुका बसेको बैठकले उक्त निर्णय गरेको हो। यो क्रममा मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको छ। अत्यावस्यक…