काठमाडौं – बेलायतको लन्डनमा कोरोना संक्रमित एक नेपाली महिलाले कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेकी छन् । दुई हप्तादेखि कोरोनाको उपचार गराइरहेकी ति महिलाले एक भावुक पोष्ट गर्दै विशेष सावधान रहन आफन्त तथा साथीभाइलाई सुझाव दिएकी हुन् । लमजुङको तार्कुघाट की भगवती रानाभाटले कोरोनाको पिडादायी अवस्थाबाट गुज्रिरहेकाले उनले उपचार सम्भव नहुने भावुक पोष्ट सेयर…