शनिबार कस्तो रहला तपाईंको भाग्यफल ?

काठमाण्डु - विसं २०७८ साल जेठ ०१ गते शनिबार । इस्वी सन् २०२१ मे १५ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्याेदय बिहान ०५ बजेर १८ मिनेटमा, सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।…