काठमाण्डु- चीन सरकारबाट सहयोग प्राप्त १८ हजार थान सिलिण्डर तातोपानीमा आईपुगेको छ । सरकारलाई आज भोलीमै हस्तान्तरण गर्ने चिनियां पक्षको तयारी छ । चीनले सिलिण्डरका साथै अन्य स्वास्थ्य सामाग्री सरकारलाई सहयोगस्वरुप उपलव्ध गराएको हो । चीनले उपलब्ध गराएको अरु दुई हजार थान सिलिण्डर नेपाल एयरलाइन्सको जहाजबाट काठमाण्डु ल्याउने तयारी छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले १८…