काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफुलाई संसदीय दलको ह्वीप नलाग्ने बताएका छन् । आज बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा बोल्दै नेता गौतमले आफु राष्ट्रिय सभामा राष्ट्रपतिबाट चुनिएको सांसद भएको भन्दै दलको ह्वीप नलाग्ने बताएका हुन् । ‘म राष्ट्रपतिबाट चुनिएको सांसद हुँ, मलाई कुनै पनि दलको ह्विप लाग्दैन । तर म दलको…