काठमाण्डु – कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ जनाले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा परेकामध्ये ७३ प्रतिशतले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले ६५ वर्षभन्दा माथिका १६ लाख ७३ हजार २२७ ज्येष्ठ नागरिकले खोप लगाएको जानकारी दिए । सरकारले…