काठमाडौं – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने घोषणा गरेको छ । एसईई परीक्षा चैत ६ गते अर्थात भोलीदेखि तोकिएको थियो । सरकारले अन्तिम समयमा आएर परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोनाभाइरसको संक्रमणका कारण भोलिबाट सुरु हुने परीक्षा स्थगित भएको हो । रोकथाम तथा नियमन्त्रण उच्च स्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको…