टिपर व्यवस्थापनको माग गर्दै नगरप्रमुखलाई ज्ञापनपत्र

बनेपा – पनौती बजार क्षेत्रमा टिपरले धेरै समस्या पारेकाले त्यसको उचित व्यवस्थान गरेर मात्रै टिपर सञ्चालन गर्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले बुधबार नगरपालिकामा पुगेर नगरप्रमुख भीम न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार पनौती बसपार्कमा टिपरले ठक्कर दिएर आमाछोरीको निधन भएपछि पनौतीका बासिन्दाले नगरपालिकामा ज्ञापनपत्र बुझाएर नगरप्रमुखको ध्यानाकर्षण गराएका हुन् । टिपर आतङ्कका कारण पनौतीमा दिनदिनै…