कोरोना आशंकामा पाँच जना टेकु अस्पतालमा भर्ना, एक जना आइसियूमा

काठमाडौं – कोरोना भाइरसको आशंकामा पाँचजना विदेशी नागरिक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना भएका छन् । उनीहरु सोमबार अस्पताल भर्ना भएका हुन् । भर्ना भएकामध्ये एक जनालाई गम्भीर निमोनिया देखिएपछि आइसियूमा राखिएकाे छ भने चार जनालाइ आइसोलेसनमा राखेर उपचार भइरहेकाे टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए । अस्पताल भर्ना भएका…