संसद् पुन:स्थापनाको सम्भावना छैन, चुनावको तयारीमा लाग्नुहोस् : उपसभापति शर्मा

काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने चुनावका लागि पूर्णशक्तिका साथ मैदानमा उत्रिन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नम्बर २ द्वारा सोमबार बिर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विघटित संसद् पुन:स्थापना हुने सम्भावना नरहेकाले चुनावी तयारीमा लाग्न आग्रह गरेका हुन् । अदालती प्रक्रिया…