आज झापा जाँदै बालेन

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ आज (सोमबार) झापा जाने भएका छन्। झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका बालेन चुनावी अभियानका लागि आज झापा जान लागेका हुन्। बालेन अघिल्लो साता मात्र पूर्वका विभिन्न जिल्लाहरू घुमेर काठमाण्डु फर्किएका थिए। त्यसलगत्तै सुदूरपश्चिम र कर्णाली पुगेका उनी सहकर्मी…