कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई भोलीदेखी लगाइने

काठमाण्डु – कोरोना विरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई भोलीदेखी लगाइने भएको छ ।बागमती प्रदेशमा भोलीदेखी छुटेकालाई खोप लगाइने भएको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले आज सूचना जारी गर्दै पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका फ्रन्टलाइनर खटिनेहरुलाई बुधबारदेखि खोप लगाउने जनाएको हो । भोली सुरक्षाकर्मीलाई मात्र खोप लगाइनेछ…