काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन भर्नका लागि सिलिन्डरको अभाव भएको जनाएको छ । अक्सिजन सिलिन्डर फिर्ता नगर्दा उद्योगहरुले भर्न नपाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । साथै, एउटा उद्योगका अक्सिजन सिलिण्डरहरु अन्यत्र जानेक्रम बढ्नाले भविश्यमा थप समस्या निम्तर्ने तर्फ मन्त्रालयले सचेत गराएको छ । अहिले अक्सिजन आपूर्ती सहज भएकाले आफुसंग भएका सिलिन्डर भर्नकालागि सम्बन्धित…