काठमाडौं – अमेरिकाले कुमार पौडेलको हत्या गैरन्यायिक भएको आरोप लगाएको छ । २०१९ को सार्वजनिक मानवअधिकार अभ्यास प्रतिवेदनमा गैरकानुनी तथा राजनीतिक स्वार्थ केन्द्रित हत्या उप शीर्षकमा कुमार पौडेलको हत्या गरिएको उल्लेख छ । ‘यसबीच सरकार वा यसका एजेन्टहरुबाट गैरन्यायिक तथा गैरकानुनी हत्यामा संलग्न भएका घटनाहरु रिपोर्ट भएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘जुन २० मा प्रहरीले…