ओखलढुंगाकाे केत्तुकेमा जीप दुर्घटनाः ८ जना घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं – ओेखलढुंगामा बोलेरे जीप दुर्घटना हुुदा ८ जना घाइते भएका छन् । बिरगन्जबाट ओखलढुंगा आउँदै गरेको बोलेरो जिप मानेभज्याङ गाउँपालिका–४ केत्तुकेमा सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । घाइते ८ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बिहीबार बिहान भएको दुर्घटनामा परी बिरगन्ज पर्साका…