काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको एक आफन्तको घरमा १५ वटा सिलिन्डर रहेको पाइएको छ । मन्त्री भट्टले मन्त्रालयका अधिकारीसँग एक आफन्तको घरमा १५ वटा सिलिन्डर रहेको बताएका हुन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मंगलबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्रीले नै आफूलाई उक्त कुरा बताएको उल्लेख गरे । उनले…