काठमाडौं - कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै साउदी अरेबियाले सोमबारबाट लागु हुने गरी ९ वटा देशसँग आवात जावतमा रोक लगाउँने भएको छ । प्रतिबन्ध लगाइएका देशमा युएई, कुवेत, बहराइन, इजिप्ट, इराक, लेवनान, इटाली, दक्षिण कोरिया र सिरिया रहेका छन्। प्रतिबन्ध नलगाएका देशहरुबाट साउदी प्रवेश गर्ने विदेशी नागरिकका लागि तीन वटा विमानस्थल मात्रै प्रयोग गर्न…