नेपालबाट अष्ट्रेलिया पुगेका नेपाली युवकमा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं – नेपालबाट अष्ट्रलिया पुगेका एक नेपाली युवालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । नेपालबाट सिंगापुर ट्रान्जिट हुँदै गत फेब्रुअरी २६ मा अस्ट्रेलिया पुगेका ती युवालाई कोरोना भएको पुष्टि भएको अस्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् । ती युवाको परिचय भने खुलाइएको छैन । गत शुक्रबार गरिएको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना (कोभिड–१९) भएको पुष्टि भएको…