काठमाण्डु - वि.सं.२०७७ साल फाल्गुन २९ गते । शनिबार । ईश्वी सन् २०२१ मार्च १३ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १० मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाइ लखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ भने…